यसकारण महँगियो खसीबोकाको मूल्य

काठमाडौं–सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य आकासिएको छ। यससँगै नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ । पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ … Continue reading यसकारण महँगियो खसीबोकाको मूल्य